Showing posts with label Tech Updates. Show all posts
कतिपय अवस्थामा युएसवी वा मेमरी कार्डवाट आफुले डिलिट गर्नुपर्नेका कुनै फोल्डर वा फाइलहरु डिलिट गर्न सकिरहनुभएको छैन ? डिलिट गर्न खोज्दा वार्निङ्ग म्यासेज देखाइरहेको छ ? यदी हो भने यो पोष्ट तपाइका लागि हो ।
कसरी हटाउने त नहट्ने फाइल वा फोल्डर ?
तल बमोजिम गर्नुभयो भने अवस्य तपाइले डिलिट गर्न चाहेको फाइल या फोल्डर डिलिट हुनेछ ।
कसरी हटाउने त नहट्ने फाइल वा फोल्डर ?
तल बमोजिम गर्नुभयो भने अवस्य तपाइले डिलिट गर्न चाहेको फाइल या फोल्डर डिलिट हुनेछ ।
1). Close all running applications.
2). Go to Run and type Cmd and press enter(it will open command prompt window).
3). Press Ctrl + Alt + delete and click on Start task manager.
4). Now in windows task manager, Go to Process tab.
5). In processes list, Highlight explorer.exe and click on End Process.
It will close explorer user interface(GUI).
6). Do not close task manager window leave it open, Now you should have two windows open 1 is command prompt other is task manager.
7). In cmd change directory to the directory which contains that undeletable file.
8). Now write Del filename and press Enter.
filename is name of undeletable file. For example here i wrote a.txt, it will delete file a.txt.
9). File is deleted now.
10). In task manager, Go to file and click on New task.
11). In new task dialog box, write explorer.exe and press enter.
12). Close cmd and task managerIf you get any problem during this process please leave your problem as comment below.
Its done.
File is deleted.
यदी तपाई स्काइपको नियमित प्रयोगकर्ता हुनुहुन्छ भने तपाइलाई खुशिको खबर छ । स्काइपले केही देशका मोवाइल र अन्य देशमा ल्यान्डलाईन फोनमा निशुल्क फोन गर्न सक्ने अफर ल्याएको छ । यसका लागि तपाइको इस्काइप आइडि कम्तिमा २९ दिन पहिले बनाएको हुनुपर्नेछ ।
कसरी लिने त यो सेवा ?
सर्वप्रथम तल देखिएको (Like To Download) लाइक बटनमा क्लिक गर्नुहोस्, त्यसपछि आफै Click To Download भन्ने बटन देखिन्छ त्यसमा क्लिक गर्नुहोस ।#यदि तपाइले पहिल्यै नै लाइक गरिसकेको भए यहाँ जानुहोस् ।
नयाँ खुल्ने पेजमा Claim Your Free Month भन्ने बटन छ त्यसमा क्लिक गर्नुहोस् ।
आफ्नो स्काइप युजरनेम र पासवर्ड राखी लगअन गर्नुहोस् ।
अव त्यहाँ देखिने फर्म भर्नुहोस् । (तपाइसंग क्रेडिटकार्ड/मास्टरकार्ड हुनु अनिवार्य छ ।)
अव तपाई यो सुविधा प्रयोग गरी ३० दिनसम्म तोकिएका देशहरुमा फ्रि मा फोन गर्न सक्नुहुन्छ । यदी तपाइले आफुले प्रयोग गरेको 27 दिन भित्र यो सुबिधा निस्किृय गर्नुभएन भने तपाइको सुविधा अटोमेटिक रिनो हुनेछ । त्यसका लागि तपाइले थप पैसा तिर्नुपर्नेछ ।
प्रयोगमा कठिनाइ आए मेरो फेसबुकमा म्यासेज गर्न सक्नुहुनेछ ।
यो सुविधाका विषयमा स्काइपले यस्तो लेखेको छ ।
Here’s what you’ll get
Calls to mobiles in seven countries, including the USA, Canada and Hong Kong³.
Unlimited calls to landlines in over 40 countries4.
Call when you want, day and night, seven days a week.
No obligation — try it for a month and cancel at any time.
2 Trial must be redeemed by 15/11/2012. Offer available only to existing Skype users who have been registered with Skype more than 29 days. To qualify for the offer, you must provide valid payment details. After the first month, your subscription will automatically continue and payments will be taken monthly unless you cancel within 27 days of the start date. Only one free Unlimited World subscription can be claimed per customer. Offer not available in China, Korea, Russia or Taiwan.
3 Calls to mobiles and landlines in these countries: Canada, Guam, Hong Kong S.A.R. China, Puerto Rico, Singapore, Thailand and United States.
4 Calls to landlines in these countries: Argentina, Australia, Austria, Belgium, Chile, Croatia, Czech Republic, Denmark, Estonia, Finland, France, Germany, Greece, Hungary, Ireland, Israel, Italy, Japan, South Korea, Luxembourg, Malaysia, Netherlands, New Zealand, Norway, Poland, Portugal, Russia (Moscow and St. Petersburg only), Slovakia, Spain, Sweden, Switzerland, Taiwan, United Kingdom and Venezuela.