Posted by : Unknown Wednesday, April 25, 2012

केही रमाइला जाभास्कृपट कोडहरुको वारेमा मैले यो पोष्टमा केही समय अगाडी जानकारी दिएको थिए । आज फेरी केही रमाइला कोडहरुको वारेमा जानकारी पस्कदैछु ।

Trick No 1.
यहाँ तल दिइएको कोडलाई कपी गरेर आफ्नो ब्राउजरको एड्रेसबारमा लगेर पेष्ट गर्नुस् र इन्टर दवाउनुहोस् । अव तपाइले हेरिरहनुभएको वेवसाइटमा भएका तस्विरहरु नाच्न थाल्नेछन् ।
पहिलो कोड :
javascript:R=0; x1=.1; y1=.05; x2=.25; y2=.24; x3=1.6; y3=.24; x4=300; y4=200; x5=300; y5=200; DI=document.images; DIL=DI.length; function A(){for(i=0; i-DIL; i++){DIS=DI[ i ].style; DIS.position='fixed'; DIS.left=(Math.sin(R*x1+i*x2+x3)*x4+x5)+"px"; DIS.top=(Math.cos(R*y1+i*y2+y3)*y4+y5)+"px"}R++}setInterval('A()',5); void(0);
दोस्रो कोड

Trick No 2.
अव यो तल दिइएको कोडलाई माथिका जस्तै कपी गरेर आफ्नो कुनै वेवसाइटको एड्रेसबारमा लगेर पेष्ट गर्नुहोस् । सामान्यतः तपाइले अरुले बनाएको वेवसाइटमा भएका कुनैपनि कुरा डिलिट गर्न वा फेरबदल गर्न सक्नुहुन्न नि हैन ? अव भने तपाइले अचम्म देख्नुहुनेछ  किनकी त्यो कोडले तपाइको बेवसाइटलाई परिमार्जन गर्न मिल्ने(Editable) बनाइदिन्छ । अव तपाइले आफुलाई नचाइएका कुराहरु Delete गर्न र आफुलाई मन परेका कुरा भप्न सक्नुहुन्छ ।
javascript:document.body.contentEditable='true'; document.designMode='on'; void 0 

Leave a Reply

Please Leave your Comment !

Subscribe to Posts | Subscribe to Comments

Welcome to My Blog

Subscribe This Blog

Contact Information

Being Viewed !

Download

- Copyright © Bishnuko Blog -Bishnu Subedi- Powered by Blogger - Designed by PokharaTech.com -