Posted by : Unknown Wednesday, April 25, 2012

कहिलेकाही तपाइलाई कुनै फाइल एकदमै महत्वपूर्ण हून्छ तर तपाइको कम्प्युटरले त्यो फाइलको फम्र्याट सर्पोट गर्दैन, फाइल खोल्न लामो समय लाग्छ, र विभिन्न फाइलहरु खोल्नका लागि विभिन्न सफ्टवेयरहरु राख्दा राख्दै हैरान पर्नुभएको छ ? यदी त्यो समस्याको समाधान चाहानुहुन्छ भने यो पोष्ट तपाइलाई निकै लाभकारी सावित हुनेछ । एउटा यस्तो सफ्टवेयर छ जसले ७५ वटा भन्दा बढी प्रकारका फाइलहरुलाई खोल्न सक्छ त्यो सफ्टवयर डाउनलोड गर्नका लागि यहाँ जानुहोस् या http://www.freeopener.com/ मा जानुहोस् । तपाइले यो सफ्टवयर प्रयोग गरेर PDF फाइलहरु खोल्न, भिडियो चलाउन, गीत बजाउन पनि सक्नुहुन्छ । अव File मा जानुस् र Open मा जानुहोस् तपाइले यो सफ्टवयर प्रयोग गरेर निम्न Extention  भएका फाइलहरु खोल्न सक्नुहुन्छ ।
PDF, DOC,AVI , DOCX, ZIP, JAR, XML, HTML, SWF, 7Z, PHP, XLSX,MKV , FLV, XLS, JPEG, TXT, PSD, WMV, CR2, CRW, GIF, MSG, NEF, TIFF, JPG, MOV, MP4, LOG, PNG, CS, INI, MPEG, MPG, CSS, MP3, CFG, HTM, BMP, JS, XLSM, WA, ICO, REG, DNG, ARW, MID, ORF, RAF, PEF, RESX, CF2, ERF, MEF, MRW, SR2 and X3F. And many more.....
 
Feel free to comment !
Happy Blogging !

Leave a Reply

Please Leave your Comment !

Subscribe to Posts | Subscribe to Comments

Welcome to My Blog

Subscribe This Blog

Contact Information

Being Viewed !

Download

- Copyright © Bishnuko Blog -Bishnu Subedi- Powered by Blogger - Designed by PokharaTech.com -