Posted by : Unknown Wednesday, April 25, 2012


तपाइ एउटै कम्प्युटरबाट एकैपटकमा Yahoo Messenger धेरै ID खोल्नु पर्योभने के गर्नुहुन्छ ? एउटै उत्तर हुन्छ याहुको Multi Messenger प्रयोग गर्ने । तर अहँ अव त्यो मात्र उत्तर हुन सक्दैन । म यहाँ तपाइलाई तपाइले अहिले प्रयोग गरिरहनुभएकै याहु मेसेन्जरको भर्सनबाट दुई वा दुइभन्दा बढी आइडिहरुबाट एक्सेस हुने तरिकाको बारेमा जानकारी दिदैछु । कृपया यहाँ लेखिएको कुरालाई राम्रोसंग पढेर आफ्नो कम्प्युटरमा लागु गर्नुहोला । 


 
=>सर्वप्रथम आफ्नो कम्प्युटरको Start हुदै Run मा जानुस र regedit टाइप गरेर Enter दवाउनुस् । 
=>अव भन्ने HKEY_CURRENT_USER मा Click गर्नुस् ।
=>अव Software हुदै Yahoo बाट Pager मा जानुहोस् । 
=>त्यसपछि Test मा जानुहोस् । Test मा Right Click गरेर New हुदै Dword value मा जानुहोस् अव दायाँ साइडमा =>New Value #1 देख्नुहुनेछ त्यसको नाम परिवर्तन गरेर Plural बनाउनुहोस् ।
=>अव Plural मा Double Click गर्नुहोस् । Value Data लाई 1 बनाइदिनुहोस् र Ok गर्नुहोस् ।  

तपाइको सजिलोका लागि Stepwise Screenshot हरु तल छन् । 
Step 1
Step 2
Step 3
Step 4
Step 5
Step 6

अव तपाइ एउटै Yahoo Messenger प्रयोग गरेर धेरै Yahoo Id एकैपटक खोल्न सक्नुहुन्छ । न कुनै Software Instal गर्नुपर्ने चिन्ता न त कुनै झन्झट भएन त रमाइलो ?

Leave a Reply

Please Leave your Comment !

Subscribe to Posts | Subscribe to Comments

Welcome to My Blog

Subscribe This Blog

Contact Information

Being Viewed !

Download

- Copyright © Bishnuko Blog -Bishnu Subedi- Powered by Blogger - Designed by PokharaTech.com -