Posted by : Unknown Monday, October 29, 2012



यदी तपाई स्काइपको नियमित प्रयोगकर्ता हुनुहुन्छ भने तपाइलाई खुशिको खबर छ । स्काइपले केही देशका मोवाइल र अन्य देशमा ल्यान्डलाईन फोनमा निशुल्क फोन गर्न सक्ने अफर ल्याएको छ । यसका लागि तपाइको इस्काइप आइडि कम्तिमा २९ दिन पहिले बनाएको हुनुपर्नेछ ।

कसरी लिने त यो सेवा ?
सर्वप्रथम तल देखिएको (Like To Download) लाइक बटनमा क्लिक गर्नुहोस्, त्यसपछि आफै Click To Download  भन्ने बटन देखिन्छ त्यसमा क्लिक गर्नुहोस ।
नयाँ खुल्ने पेजमा Claim Your Free Month भन्ने बटन छ त्यसमा क्लिक गर्नुहोस् ।
आफ्नो स्काइप युजरनेम र पासवर्ड राखी लगअन गर्नुहोस् ।
अव त्यहाँ देखिने फर्म भर्नुहोस् । (तपाइसंग क्रेडिटकार्ड/मास्टरकार्ड हुनु अनिवार्य छ ।)
अव तपाई यो सुविधा प्रयोग गरी ३० दिनसम्म तोकिएका देशहरुमा फ्रि मा फोन गर्न सक्नुहुन्छ । यदी तपाइले आफुले प्रयोग गरेको 27 दिन भित्र यो सुबिधा निस्किृय गर्नुभएन भने तपाइको सुविधा अटोमेटिक रिनो हुनेछ । त्यसका लागि तपाइले थप पैसा तिर्नुपर्नेछ ।
#यदि तपाइले पहिल्यै नै लाइक गरिसकेको भए यहाँ जानुहोस् ।



प्रयोगमा कठिनाइ आए मेरो फेसबुकमा म्यासेज गर्न सक्नुहुनेछ ।
यो सुविधाका विषयमा स्काइपले यस्तो लेखेको छ । 

 Here’s what you’ll get

One month of free unlimited¹ calls, worth €10.49.
Calls to mobiles in seven countries, including the USA, Canada and Hong Kong³.
Unlimited calls to landlines in over 40 countries4.
Call when you want, day and night, seven days a week.
No obligation — try it for a month and cancel at any time.

1 A fair usage policy applies. Excludes special, premium and non-geographic numbers.
2 Trial must be redeemed by 15/11/2012. Offer available only to existing Skype users who have been registered with Skype more than 29 days. To qualify for the offer, you must provide valid payment details. After the first month, your subscription will automatically continue and payments will be taken monthly unless you cancel within 27 days of the start date. Only one free Unlimited World subscription can be claimed per customer. Offer not available in China, Korea, Russia or Taiwan.
3 Calls to mobiles and landlines in these countries: Canada, Guam, Hong Kong S.A.R. China, Puerto Rico, Singapore, Thailand and United States.
4 Calls to landlines in these countries: Argentina, Australia, Austria, Belgium, Chile, Croatia, Czech Republic, Denmark, Estonia, Finland, France, Germany, Greece, Hungary, Ireland, Israel, Italy, Japan, South Korea, Luxembourg, Malaysia, Netherlands, New Zealand, Norway, Poland, Portugal, Russia (Moscow and St. Petersburg only), Slovakia, Spain, Sweden, Switzerland, Taiwan, United Kingdom and Venezuela.

Welcome to My Blog

Subscribe This Blog

Contact Information

Being Viewed !

Download

- Copyright © Bishnuko Blog -Bishnu Subedi- Powered by Blogger - Designed by PokharaTech.com -